आदरणीय सदस्य महानुभावहरु,
विश्वभर फैलिएको कोभिड १९ को दोश्रो लहरले काठमाण्डौ लगायत नेपालभरीनै नराम्रो संग फैलिएकोले दक्षिणकाली नगरपालिकाले मिति २०७८। ०१। ३१ सम्म सहकारी बन्द गर्ने निर्णय गरेको हुदा मित्र बचत तथा ऋण सहकारी संस्था पनि बन्द रहने जानकारी सबैमा गराइछ।
निषेधाज्ञाकाे राम्रो संग पालना गरौ र घरमै बसाै। कोरोना बाट आफु पनि बचाै र अरुलाई पनि बचाऊ।

