Mitra closes its counter until 2077-05-08

यस भेगमा बढदै गई रहेको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी र दक्षिणकाली नगरपालिकाले गरेको LOCKDOWN को कारण यस मित्र बचत तथा ऋण सहकारी संस्थाको कार्यालय मिति २०७७/०५/०८ सोमबार सम्म बन्द रहने व्यहोरा सम्पूर्ण सदस्यज्युहरुमा जानकारी गराईन्छ।
अत्यावश्यक कारोबार गर्नु परेमा मात्र निम्न लिखीत फोन नं मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ ।

9843719270, 9841927500
सुरक्षित रहौ , स्वस्थ रहौ। ??????

Dear Valued customer, due to the incresement of COVID cases in the area, and the decision of Lockdown from the Dakshinkali Muncipality, the office will remain close untill 2077-05-08.
We request to contact the following numbers, only if there is emergency transaction should be done.
9843719270, 9841927500

Take care, Stay safe.
??????

Leave a Reply